fbpx
Advance Khabar
कोरोना भाइरस राजनीति विजनेश विशेष समाचार शिक्षा स्वास्थ्य

मन्त्रिपरिषद्को निर्णय : मुख्य सहरका स्कूलहरू बन्द गर्ने

काठमाडौं : सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि मुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ।

प्रधानमन्‍त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। विद्यालय तथा शैक्षिक संस्थाहरूमा जोखिम बढी देखिएकोले सरकारले यस्तो निर्णय गरेको हो। तर विद्यालयमा भर्चुअल कक्षा भने सञ्चालन गर्नसकिनेछ।  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सरकारले यस्तो निर्णय गरेको हो। 

बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय पनि भएको जानकारी संचारकर्मीलाई दिएका छन् ।

Related posts

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

जरिवानाको ५ प्रतिशत मात्रै बुझाए कम्पनी नवीकरण हुने 

admin

भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

admin

चीनको सिनोभ्याक खोपलाई डब्ल्युएचओले दियो अनुमति

admin

कोरोना जितेकाको खोपपछि जीवनभर रहिरहन्छ इम्यूनिटी, बुस्टर डोज नचाहिने

admin

भियतनामी कोरोना भेरिएन्ट हावाबाट पनि सर्न सक्ने’

admin